प्रोफेसर सुवेदीद्धारा राष्ट्रकवि माधव घिमिरेको निधनमा शोक व्यक्त

लण्डन। राष्ट्रकवि माधव घिमिरेको निधनमा गहिरो दुःख ब्यक्त गर्दै प्राध्यापक डाक्टर सूर्य प्रसाद सुवेदी (ओबीइ,क्युसी) ले एक शोक सन्देश मार्फत राष्ट्रकविको निधनले राष्ट्रलाई एक अपुरणीय क्षति भएको बताएका छन्। राष्ट्रकवि माधव घिमिरेजस्तो व्यक्ति राष्ट्रले एक युगमा एउटा दुइटा मात्र जन्माउने हो भन्दै प्राध्यापक सुवेदीले समस्त राष्ट्रलाई र राष्ट्रकविका परिवार लाई समबेदना ब्यक्त गरेका छन् । … Continue reading प्रोफेसर सुवेदीद्धारा राष्ट्रकवि माधव घिमिरेको निधनमा शोक व्यक्त